प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद शाहले गरे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भव्य स्वागत

5 वर्ष पहिले प्रकाशित

(2078-06-02 B.S.)

2167 पटक देखिएको

धनुषा

असोज २ गते 

 

 नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनकपुर पुगेका छन् । पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन पूर्व प्रधानमन्त्री समेत रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार बिहान जनकपुर पुगेका हुन् ।

पार्टी अध्यक्षसंगै मधेसका प्रभावशाली मानिने नेता एवम पुर्व मन्त्री मात्रिका  यादव पनि आएका छन् । उनीहरुलाई जनकपुरमा, प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद शाह , पार्टीका प्रदेश २ इन्चार्ज गणेश साह, सह- इन्चार्जद्वय महेन्द्र पासवान र बिश्वनाथ साह सहित अन्य नेता कार्यकर्ताले भव्य स्वागत गरे ।

उनले शनिबार प्रदेश २ कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको आन्तरिक मामीला तथा सञ्चार मन्त्रीको प्रेस संयोजक शिवम साहले जानकारी दिए ।

माओवादीको तर्फबाट प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहको आवासमा खाना खान प्रचण्ड मधेस भवन छिरेका थिए। प्रदेश सरकारका मन्त्रालय तथा आवास रहेको मधेस भवनमा यसअघि प्रचण्ड पसेका थिएनन्। प्रदेश २ सरकार स्थापना भएको झण्डै चार वर्ष भएको छ। दुई महिनाअघि प्रदेश सरकारमा माओवादी एक मन्त्रालयसहित सहभागी भएको थियो। साविक जनकपुर चुरोट कारखाना लिमिटेडको कारखाना रहेको उक्त ठाउँलाई प्रदेश सरकारले मन्त्रालय तथा आवास निर्माण गरी मधेस भवन नामाकरण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले