बसतपुर खानेपानी सरसफाइ योजना समुदघाटन समारोह समपनन्
असोज ,२ गते
उपेन्द्र पासवान
प्रदेश न २ को दोस्रो तथा बारा जिल्लाको प्रथम सुरक्षित खानेपानी युक्त समुदाय घोषणा तथा बसतपुर खानेपानी सरसफाइ योजना समुदघाटन समारोह समपनन् भएको छ । बसतपुर खानेपानी उपभोक्त समितिको अध्यक्ष राम अयोध्या महराको अध्यक्षतामा समपनन् भएको थियोे ।
उक कार्यक्रमको प्रमुख अतिथि खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा र विशिष्ट अतिथि कलैया उपमाहानगरपालिकाको प्रमुख राजेश राय यादवले रिबन काटी उदघाटन गर्नु भएको हो। कलैया उपमाहानगरपालिका ,युनिसेफ नेपाल ,जन जागरण युवा कलब र बसतपुर खानेपानी तथा सरसफाइ उपभोक्त समितिको सयुक्त रुपमा दिगो बिकास लक्ष्य सप्ताह अवसरमा निर्मित सुरक्षित खानेपानी तथा सरसफाइ योजना उदघाट्न भएको हो ।
सुरक्षित खानेपानी योजना निर्माण कार्यक्रम बाट १८५ घर धुरी लाभान्वित हुनेछ ४०,००० लिटर क्षमता भएको पानी ट्न्कि रहेको छ । कुल लागत रु.८०,८४,९७४ रुपैयामा निर्माण भएको हो । जस मधे युनिसेफ नेपाल को रु. ६२,२०,९१० रुपैया कलैया उप म न पा को रु ११,७८,४३८रुपैया र समुदायको रु. ७,८५,६२५ रुपैया योगदानमा निर्माण भएको हो । छ महिना भित्र अर्को पानी ट्न्कि र स्थानीय तह तथा प्रदेश सरकारको आधी आधी सहयोगमा विधालय तथा पानी ट्न्कीको लागी बैकल्पिक उर्जा यानी सोलारको व्यवस्था गर्ने खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माले प्रतिबद्धता गर्नु भएको थियोे ।

उक्त कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय बाराको रबिन्द्र देव खानेपानी पानी डिभिजनको इन्जिनियर किशोरी प्रसाद यादव कलैया उपमाहानगरपालिकाको वास फोकलप्रशन रामजी मण्डल वाडा न. २० को वाडा अध्यक्ष महम्द इसामुदिन ठकुराइ युनिसेफ फिल्ड ओफिस जनकपुर धामको वास ओफिसर बोधनरायण श्रेष्ठ जन जागरण युवा क्लबको उपाध्यक्ष राजदेव साह जन जागरण युवा क्लबको कोशा अध्यक्ष सियाराम यादव जन जागरण युवा कल्बको कार्यकारी निर्देशक श्री निवास बैठा स्वास्थ सस्थाको प्रमुख रामबाबु कुशवाहा लागायतको विशेष उपस्थिति रहेकोे थियोे ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
7 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments