आर्केस्ट्रा हेर्ने क्रममा झडप हुदा एकको मृत्यु

5 वर्ष पहिले प्रकाशित

(2078-06-03 B.S.)

4404 पटक देखिएको

असोज ३

धर्मेन्द्र कुमार यादव 

महोत्तरीको सोनमा गाउँपालिकामा आर्केस्ट्रा हेर्ने क्रममा २ पक्षबीच झडप भएको छ ।

सोनमा गाउँपालिका वडा न.७ मैनटोल स्थित हिजो राति विश्वकर्मा पुजाको अवसरमा संचालन गरिएको आर्केस्ट्रा हेर्न गएका सोनमा ७ मैनटोल र सोनमा २ तर्हारीका स्थानीय विचमा झडप भएको हो । पुन : आइतबार विहान ११:३० बजेको समयमा एक पक्षका युवक आएर झडप सुरु गरेका थिए । 

सो झडपमा १ जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् । मृत्यु हुनेमा सोनमा २ तर्हारी निवासी ६० वर्षीय रामप्रताप यादव रहेका छन् । उनलाई उपचारको लागि गौशाला स्वास्थ्य चौकीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।  

त्यस्तै घाइते हुनेहरुमा सोहि ठाउँका अन्दाजी ३० वर्षीय सरोज यादव र अन्दाजी २५ वर्षीय मनोज यादव रहेका छन् । झडपमा करिब ४०/५० जना(महिला सहित) संलग्न थिए ।प्रहरीले घटनामा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सोनमा ७ का मलेछी सदा ३५ वर्षीय र सोहि ठाउका २६ वर्षीय नफु सदा रहेका छन् ।

घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले