गौशालामा जनमत पार्टीले मनायो कालो दिन
ममता शर्मा
असोज ३ ,गौशाला
महोत्तरीको गौशालामा जनमत पार्टीका कार्यकर्ताले संबिधान दिवसको दिन कालो दिन मनाएको छ ।
जनमत पार्टीका कार्यकर्ताहरुले गौशाला नगरपालिकाको गौशाला बजारमा जनमत पार्टीका नगर अध्यक्ष महेश्वर महतोको नेतृत्वमा कालो दिन मनाएको छ । २०७२ साल असोज ३ गते जारि भएको संबिधानमा मधेश प्रतिको मधेशी दलका मागहरु सम्बोधन नभएपछी करिब छ महिना आन्दोलन गरिएको थियो ।
जसमा कयौं मधेशीहरु सहिद पनि भएका थिए । संबिधान जारि भएको दिन देशभरी मैनबत्ती बाली दिपावली मनाइएको थियो । तर मधेशमा अँध्यारो गरेर कालो दिवस (कालो दिन ) मनाइएको थियो । २०७२ सालदेखि नै निरन्तर प्रत्येक वर्ष कालो दिवसको रुपमा मनाउदै आएको कालो दिन आज जनमत पार्टीका कार्यकर्ताहरुले नाराबाजी गर्दै कालो दिन मनाएका छन् । उक्त कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य बिरेन्द्र महतो (जीवन त्यागि ) लगायत १२ वटै वडाका कार्यकर्ताले निगौल चौक देखि नाराबाजी गरि गौशाला बजार परिसरलाई परिक्रमा गर्दै बजार स्थित प्रहरी बिट नजीक कोण सभामा परिणत भएको थियो ।
कोणसभामा मधेश आन्दोलनमा सहिद भएका प्रति श्रद्धान्जली व्यक्त गर्दै बिरेन्द्र महतोले भने " यो संबिधान मधेशको हकहितमा नभएकोले हामी सधै यसको बिरुद्धमा लड्ने छौ र संबिधान संसोधन नभएसम्म जनमत पार्टी मधेशी जनताको लागि लडिरहने छ ।"
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments