श्रीमानको हत्यामा संलग्न श्रीमती पक्राउ
राजेन्द्र महतो
असोज ४ ,लहान
सिरहाको गोलबजार नगरपालिका -४ का ३९वर्षीय दुखरन महरा मोचीको हत्या अभियोगमा प्रहरीले उनकै श्रीमती हरिहरदेवी महरालाई पक्राउ गरेका छ्न।
गत भदौ १८ गते भारत, मधुवनि जिल्लाको जयनगर स्थित वरही गाउँको नहरमा सिरहा गोलबजार नगरपालिका -४ का वर्ष ३९ को दुखरन महरा मोचीको घांटी रेटीएको अवस्थामा लाश फेला परेको घटना सम्बन्धमा अनुसन्धानको क्रममा हत्या योजनाका मूख्य योजनाकार रहेको भन्दै प्रहरीले आइतबार दुखरण श्रीमती ३८ बर्शिय हरिहरदेवी महरालाई पक्राउ गरेको हो ।
महराकी पत्नीले उपचारको बाहानामा भारत, जयनगर पुर्याई भारतिय नागरीक मुकेश यादवको समूहलाई ६० हजार दिएर आफ्नै श्रीमानको कर्तव्य गरी हत्या गराएको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाइएको छ। पक्राउ गरिएका महरालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाइएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments