करैयामाई गाउँपालिकाको नवौँ गाउँ सभा सम्पन्न
असोज ,६ गते
उपेन्द्र पासवान
करैयामाई गाउँपालिकाको नवौँ गाउँ सभा सम्पन्न भएको छ । गाउपालिकाको प्राङ्गणमा भएको सभामा आ. व. ०७८/०७९ को लागि रु ४९ करोड ५८ लाख ६५ हजार ७ सय ९० रुपैयाको बजेट नीति तथा कार्यक्रम गाउपालिकाका उपाध्यक्ष चित्ररेखा चौधरीले प्रस्तुत गर्नुभएको हो ।
करैयामाई गाउपालिकाको प्रमुख भुनेश्वर धामीको अध्यक्षतामा भएको कार्यक्रममा विशिस्ट अतिथि गाउपालिका उप-प्रमुख चित्ररेखा चौधरी,प्रमुख प्रशासकिय अधिकृत उदय शंकर चौधरी,इन्जिनियर अवधेश कुशुवाहा , योजना अधिकृत बिरेन्द्र महतो , वडा न.२ का अध्यक्ष सुरेन्द्र चौधरी,वडा न. ७ का अध्यक्ष बृज चौधरी, कार्यपालिका सदस्यहरु, लेखा प्रमुख बजरङ्गी जयस्वाल,प्राविधिक शाखा प्रमुख अवधेश कुश्वाहा,सहलेखापाल घन श्याम चौधरी,स्वास्थ संयोजक रामनाथ चौधरी,सुचना प्रविधि अधिकृत लालबाबु कुश्वाहा,शिक्षा संयोजक लक्षमण भट्टराई,योजना शाखाका नासु बिरेन्द्र बाईवा,कम्प्युटर अपरेटर सतिश चौधरी,जनता मावि उमजनका व्यवस्थापन समिती अध्यक्ष जगनारायण चौधरी,संचारकर्मी तथा सुरक्षाकर्मी लगायत गाउपालिका कर्मचारीहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा उपस्थितहरुले नवौ सभाको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन योजना प्रमुख बिरेन्द्र महतोले गरेका थिए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments