सरे खाेलाबाट उत्खनन तथा ढुवानीमा स्थानीयहरु द्वारा रोक
राजेन्द्र महतो
असोज,६ लहान
सिरहाको लहान नगरपालिका- २४ गोबिन्दपुर स्थित सरेखोलाबाट गिट्टी वालुवा उत्खनन गरि ढुवानि गर्ने सम्पुर्ण गाडिलाई स्थानीयहरुले रोकलगाएका छन्। खोलाबाट उत्खनन गरि ढुवानि गर्ने सम्पुर्ण गाडिलाई गाउँलेहरुको एक समुहले उत्खनन तथा ढुवानीमा रोकलगाएका हुन।
पटक पटक बाटाे निर्माण गर्न स्थानीय निकायलाई ध्यानाकर्षण गराएपनि अहिले सम्म कुनै प्रक्रिया अगाडि नबढाएकाे पछि स्थानीय र नागरिक वडामन्च गाेबिन्द्पुर समितिले सरे खाेलाबाट गिट्टी वालुवा उत्खनन गरि ढुवानि गर्ने सम्पुर्ण गाडिलाई राेक लगाएका छन।

लाहान नपाका मेयर मुन्नी साह र वडा अध्यक्ष कमलदेव यादवलाई पटक पटक राेड बाटाे निर्माण गर्न भन्दा पनि अहिले सम्म कुनै प्रक्रिया अगाडि नबढाएपछि नदीबाट उत्खनन तथा ढुवानीमा स्थानीयहरुले रोक लगाइएको नागरिक वडामन्च गाेबिन्द्पुर समितिले बताएका छ्न। नपाले खाेलाबाट कराेडाै रकम ठेक्का लगाएर असुलि गर्छन् , अनाधुन टिपर टयाकटर चलाई बाटाे घाटो बिगारेकाे छन।
तर बाटाे निर्माण चाहिँ गर्दैनन् । चार वर्ष बितिसक्दा पनि बाटाेमा एकमुठि बालुवा समेत हालेकाे छैन । खाेला कटान पनि निकै भईरहेकाे छन ,टठबन्धको कुनै व्यवस्था गरेका छैनन। हामी गाउँबासि कति पिडित छन भने कुरा कसले बुझ्ने स्थानीयबासीहरु बताउछन्।
बाटो निर्माण नहुनजेल सम्म खोलाबाट कुनै किसिमको उत्खनन तथा ढुवानी हुन् नदिने समितिको निर्णय रहेको नागरिक वडामन्च गाेबिन्द्पुर समितिले जनाएको छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments