महोत्तरीमा एक महिलाले गरिन आत्महत्या

5 वर्ष पहिले प्रकाशित

(2078-06-06 B.S.)

3431 पटक देखिएको

असोज ६ 

महोत्तरीमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन । महोत्तरीको सम्सी गाउँपालिका वडा न.५ संग्रामपुर बस्ने करिब ३० वर्षीय सुन्दर देबी रामले झुन्डिएर आत्महत्या गरेकी हुन् । मंगलबार करिब ०६:४५ बजेको समयमा उनको घरदेखि करिब ५ सय मिटर पश्चिम खेतमा रहेको आँपको रुखमा सलको पासो लगाई झुन्डिएर मृत्यु भएको हो ।  घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पोखरभिण्डा र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी टोलि खटेको टोलीले घटनाको प्रारम्भिक मुचुल्का शवलाइ पोष्ट मार्टमको लागी जिल्ला अस्पताल जलेश्‍वर पठाईएको थियो । पोष्ट मार्टम पश्‍चात शव रामको शव उनका आफन्तले बुझेर लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

एक युवकले गरे आत्महत्या

त्यस्तै महोत्तरीमै अर्का एक युवकले झुन्डिएर आत्महत्या गरेका छन् । बुधबार महोत्तरीको मनराशिस्वा नगरपालिका वडा न.३ सोनौल बस्ने करिब १७ वर्षीय अंजित चौधरीले १३:०० बजेको समयमा आफ्नै घरको छानोको बिममा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन् । घटनाको खबर प्राप्त हुना साथ प्रहरी चौकी ईटहर्वाकट्टी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको प्रहरी टोलिले घटनाको मुचुल्का उठाई उनको शव  पोष्ट मार्टमको लागी जिल्ला अस्पताल जलेश्‍वर पठाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले