महोत्तरीमा एकै दिनमा ४ जनाले गरे विषादी सेवन

5 वर्ष पहिले प्रकाशित

(2078-06-07 B.S.)

3223 पटक देखिएको

असोक ७ ,महोत्तरी 

महोत्तरीमा एकै दिनमा ४ जनाले विषादीको सेवन गरेका छन् । विषादी सेवन गर्नेमा भंगहा नगरपालिका वडा न.१ वस्ने १८ वर्षीय रबिन कुमार मण्डलले बुधबार करिब १८ः३० बजेको समयमा घरायसी समस्याको कारण नाम नखुलेको बिषादी सेबन गरेका हुन् । विषादी सेवन गरेर सिकिस्त भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको र अबस्था सुधार हुदै गएको प्रहरीले जनाएको छ ।
मटिहानी नगरपालिका वडा न.१ धिरापुर बस्ने ३० वर्षीय थतमा खातुनले बुधबार करिब १८ः४५ बजेको समयमा घरायसी बिबादको कारण नाम नखुलेको बिषादी सेबन सिकिस्त बिरामी भएकि थिइन् । उनलाई उपचारको लागी जिल्ला अस्पताल जलेश्वर लगिएको र उनको अवस्थामा सुधार हुदै गएको प्रहरीले जनाएको छ ।
एकडारा गाउँपालिका वडा न.४ बस्ने २५ वर्षीय रबिन्द्र रायले बुधबार करिब १८ः४५ बजेको समयमा जिल्ला घरायसी समस्याको कारण नाम नखुलेको बिषादी सेबन गरी सिकिस्त बिरामी भएका थिए । उनलाई  उपचारको लागी जिल्ला अस्पताल जलेश्वर लगिएको र उनको अवस्थामा सुधार हुदै गएको प्रहरीले जनाएको छ ।
त्यस्तै  बर्दिबास नगरपालिका वडा न.६ चौलिखा बस्ने लक्ष्मण राउतको छोरा करिब आठ वर्षीय कमलेस राउतले विषादी सेवन गरेका हुन्    । उनले बुधबार करिब २०ः२० बजेको समयमा घरमा राखेको धानमा छर्ने च्ब्ऋभ्च् नामक बिषादी अन्जानमा सेबन गरेका हुन् ।
उनलाई उपचारको लागि शुभ स्वस्तिक अस्पताल बर्दिबासमा सामन्य उपचार पश्चात थप उपचारको लागि राम जानकी अस्पताल जनकपुर पठाईएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि महोत्तरी बर्दिबास नगरपालिका वडा न.९ पशुपतिनगर बस्ने १६ वर्षीय राकेश कुमार सिंहले पनि विषादीको सेवन गरेका हुन् उनले बिहिबार बिहान ८ बजेको समयमा नाम नखुलेको बिषादी सेवन गरेका हुन् उनलाई उपचारको लागि जनकपुर स्थित चन्द्रकला अस्पताल लगिएको र उनको अवस्था सामान्य र सुधार हुदै गएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले