महोत्तरीमा सवारी दुर्घटना हुदा चारजना घाइते

5 वर्ष पहिले प्रकाशित

(2078-06-08 B.S.)

2804 पटक देखिएको

असोज ८ ,गौशाला 
महोत्तरीको सोनमामा सवारी दुर्घटनामा परि चारजना धाइते भएका छन् । 
बिहिबार १२ः३० बजेको समयमा सोनमा गाउँपालिका वडा न.३ रघुनाथपुर स्थित प्रदेश २-०२-००३ प.३२०३ नं. को मोटरसाईकलले पैदल यात्रीलाई पछाडी बाट ठक्कर दिँदा दुर्घटना भएको  थियो । दुर्घटनामा परि सोनमा गाउँपालिका वडा न.३ रघुनाथपुर बस्ने बर्ष ६० की सोनावती देवि, बर्ष ३५ की अनिता देवि , बर्ष ४५ कि मिना देवि र मोटरसाईकल चालक सोनमा रघुनाथपुर नै बस्ने करिब २५ वर्षीय मोहित सहनी रहेका छन् ।

उनीहरुलाई उपचारको लागि स्थानीय क्लिनिकमा पठाइएको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाइ नियन्त्रणमा लिइ घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

त्यस्तै महोत्तरीको एकडारा गाउँपालिकामा मोटरसाइकलको ठक्कर बाट एक पैदल यात्री घाइते भएका छ । घाइते हुनेमा स्थानीय छेदु रामको छोरा करिब १३ वर्षीय  बिकास राम रहेका छन् । शुक्रबार १२ः१५ बजेको समयमा एकडारा गाउँपालिका वडा न.२ स्थित ज.८ प.४९५३ नम्बरकोको मोटरसाईकलले उनलाई ठक्कर दिदा उनि घाइते भएका हुन् ।

घाइते भएका रामलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वर पठाईएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक सोहि स्थान निवासी करिब १५ वर्षीय देवन कुमार यादव समेत घाईते भएका हुन् । उनलाई पनि उपचारको लागी जिल्ला अस्पताल जलेश्व र पठाईएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 
मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भैईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले