परम्परागत चलिआएको भष्ट्रचार हटाउन गाह्रो : मालपोत प्रमुख गोपाल प्रसाद बराल
असोज १०
बाराको कलैया स्थित मालपोत तथा भुमि सुधार कार्यलयमा हरेक फाँटमा रु १०० देखि रु ५०० सम्मको नेपालीनोट नदिए कुनै फाईल अगाडि नबढ्ने गरेको गुनासो पहिला देखि नै चलिआएको छ।
मालपोत तथा भुमि सुधार कार्यालयमा जग्गा रोका , जग्गाको कित्ताकाट , जग्गा फुकुवा , जग्गा नामसारी , जग्गा दा. खा. , मठ भिडाउने श्रेस्ता नकल पुर्जा जस्ता कामहरू हुने गरेको पाईन्छ।
जग्गा सम्बन्धित काम गराउन मालपोत तथा भुमि सुधार कार्यलयमा जाँदा हरेक फाँटमा तथा हरेक झ्यालमा बिना पैसाको काम नहुने गरेको गुनासो दिन प्रतिदिन बढ्दै गएको छ। मालपोत तथा भुमि सुधार कार्यालयमा तोक दर्ता फाट ३ वाटा मोठ फाट १ वाटा मुद्दा फाट २ वाटा रजिस्ट्रेसन फाट २ वाटा सोधपुछ फाट १ वाटा तामेली फाट रहेको छ ।
स्थाई कर्मचारी तथा करारमा भर्ना भएका कर्मचारीहरु आर. के., डि. आर. , डि. एच. ,एन. एम. ,तथा ईन्ट्री समेत गर्नमा पनि बिना १०० देखी ५०० पैसा नलि काम नगर्ने गरेको जानकारी प्राप्त भएको छ। मालपोत तथा भुमि सुधार कार्यालयमा सम्पुर्ण कागज पत्र ठिक दुरुस्त भए पनि पैसा नदिए ति कर्मचारीहरु विभिन्न बहाना बनाई दुःख दिने गरेको कलैया उपमहानगरपालिका वडा नं १४ बस्ने शनि जैयस्वालले गुनासो पोखेका छन।
साथै जो सेवाग्राही तथा लेखापढी व्यवसायीहरु पैसा फाईलमा राखि दिएमा काम चाडै नै गरीदिने गरेको आरोप समेत लगाएका छन। कर्मचारी र लेखापढी व्यवसायीले सेवाग्राही लुट्ने गरेको छ बताए । मालपोत तथा भुमि सुधार कार्यालय कलैया बाराको प्रमुख गोपाल प्रसाद बरालसँग प्रतिक्रिया लिंदा यो पैसा लिने काम परम्परागत रूपमा नै चलिआईरहेको हो।

यसलाई भन्ने बितिकै हटाउन सकिदैन। सेवाग्राहीहरु मालपोतमा नआएको मात्र लेखापढी व्यवसायीहरु नै आउने गरेकोले यस्तो किसिमको आरोप लगाईएको हो। मालपोत कार्यालयको सेवाग्राही भनेको त्यहिँ लेखापढी व्यवसायीहरु हुन। कुनै कर्मचारी लेखापढी व्यवसायीसँग मिलाउन सके गुनासो नआउने तर मिलाउन नसके मात्र गुनासो आउने गरेको देखिन्छ भनि वरालले बताएका छन।
एउटा लेखापढी व्यवसायीहरु १० / १० जना कर्मचारी राखी जनतालाई लुट्ने गरेका छन। एउटा फर्मले कसरी कसरी त्यति कर्मचारी राखेका होलान भनि जिज्ञाशा समेत गरेका छन। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बाराका अध्यक्ष बृजकिशोर यादव ( भगतजी ) सँग प्रतिक्रिया लिंदा हाम्रो रोहबरमा कुनै कर्मचारीले पैसा माँग्ने नगरेको साथै मालपोत कार्यालयमा गुनासो सुन्ने डेक्स राख्न गईरहेको जानकारी गराएका छन।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
7 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments