महोत्तरीमा सवारी दुर्घटना हुदा दुईजना घाइते
असोज , १०
महोत्तरीमा सवारी दुर्घटना हुदा एकजना घाइते भएका छन् आइतबार १०:३० बजेको समयमा महोत्तरीको जलेश्वर नगरपालिका वडा न. ६ बखरी स्थित BR 130 X 4749 नम्बरको मोटरसाईकल अनियन्त्रीतहुदा दुर्घटना भएको हो ।
दुर्घटना हुँदा मोटरसाईकल पछाडि सवार महोत्तरीको एकडारा गाउँपालिका वडा नं.२ बस्ने करिब १८ वर्षीय विकाश राय घाईते भएका हुन्। उनलाई तत्काल उपचारको लागी जिल्लाअस्पताल जलेश्वर पठाईएको प्रहरीले जनाएको छ ।
त्यस्तै उनको अवस्था हाल सामान्य रहेको र उपचारमा चालक पनि संलग्न रहेको प्रहरीले जनाएको छ। मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
त्यस्तै महोत्तरीमा सवारी दुर्घटना हुदा एकजना घाइते भएका छन् ।शनिबार करिब २०:०० बजेको समयमा एकडारा गाउँपालिका वडा नं. ५ स्थित ज. ११ प. ४०७९ नम्बरकोको मोटरसाईकले पैदलयात्री सोहि स्थान बस्ने ३० वर्षीयकी मदिना खातुनलाई ठक्कर दिदाँ गम्भिर घाईते भएकी थिइन्।
उनलाई उपचारको लागी नबजिबन अस्पताल जनकपुर पठाईएको र उनको अवस्था सामान्य तथा बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ। त्यस्तै मोटरसाइकल चालक मनराशिस्वा नगरपालिका वडा न. ५ बस्ने २७ वर्षीय भरत मण्डल र पछाडि सबार सोहि स्थान बस्ने १९ वर्षीय १९ को रामबाबु कापर सामान्य घाईते भएका छन् ।
मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments