नेकपा माओवादी केन्द्रको बैठक संगै पार्टी प्रवेश कार्यक्रम समपनन्

5 वर्ष पहिले प्रकाशित

(2078-06-12 B.S.)

3171 पटक देखिएको

असोज ,१२ गते

उपेन्द्र पासवान

कलैया उपमहानगरपालिका नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र) ले आफ्नो विस्तारित बैठक कलैयाको दास गेस्ट हाउसमा सम्पन्न गरेको छ।

असन्तुष्ट नै भोलिको सफलताको नै किरण हो,आज दस जनाको कारण माधवकुमार नेपाल प्रचण्ड संगै हुन नसकेको आरोप लागाए,विस्तारित बैठकका प्रमुख अतिथी तथा नेकपा माओवादी केन्द्रका बारा जिल्ला इन्चार्ज डा. गोपाल ठाकुरले आफ्नो मन्तव्य राखे ।

विचार र दृष्टिकोण नै शक्ति हो ,मार्कबाद,लेलिनले धेरै संघर्ष गरेर अगाडि बढ्नु नै कम्युनिस्टको मुल सिधाान्त नै हो जुन १० वर्षे जनयुद्धको बेसमा नै आएको हो यहाँ सम्मकी एकाग्रता नै मुल उदेश्य रहेको छ ।कार्यक्रमका  विशिष्ट अतिथि तथा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठले आफनो मन्तव्य राखे।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कलैया उपमहानगरपालिका विस्तारित बैठकमा डाक्टर गोपाल ठाकुर,क्षेत्र बहादुर श्रेष्ठ ,शिवचन्द्र कुश्वाहा, जयराम दहाल, हरि प्रसाद चौलागाईं ,राजन पौडेल, प्रभु यादव,आबिद अंसारी,उमेश यादव,मिना सिंह,राजन पटेल विक्रम साह राखेका थिए।

कलैया उपमहानगरपालिका नेकपा माओवादी केन्द्र पार्टी विस्तारित बैठकमा पार्टी विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा नेकपा एमाले खेलकुद महासंघ नगर सचिव रियाजुल इस्लाम ,मध्यमाञ्चल खो खो खिलाडी बिजय चौधरी कबडी १४ बर्षिय मुनिका नेशनल कप्तान धर्मराज कुश्वाहा,रोमन कुमार राम,दिलिप पटेल,अमन पटेल,मंजु पटेल,इमाम पटेल,राजकुमार राम,सुमन साह,राजेश तिवारी,अनिल गुप्ता,बलराम दास,विशाल राम,मुकेश राम सुजित भुजेल प्रमुख अतिथी विशिष्ट अतिथी र अतिथी टीका माला लगाइ पार्टी प्रवेश गराएका थिए।

विस्तारित बैठकमा नेपाल कम्युनिस्ट पार्टी(माओवाद केन्द्र)को केन्द्रिय सदस्य तथा बारा जिल्ला इन्चार्ज डा. गोपाल ठाकुर,प्रदेश कमिटी सदस्य तथा बारा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ(अनिल) प्रदेश कमिटी सदस्य शिवचन्द्र कुश्वाहा,जयराम दहाल,हरि प्रसाद चौलागाईं (लाल किरण),राजन पौडेल,प्रभु यादव कलैया उपमहानगरपालिका नगर सचिव तथा जिल्ला कमिटी सदस्य मुकेश साह,आबिद अंसारी,रमेश साह,उमेश यादव,मिना सिंह कलैया उपमहानगरपालिका वडा:-१३ का अध्यक्ष राजन पटेल वडा:-२३ अध्यक्ष बिक्रम साह अनेरास्ववियु (क्रान्तिकारी ) बारा जिल्ला अध्यक्ष संदिप यादव योङ कम्युनिस्ट लिंग कलैया उपमहानगरपालिका अध्यक्ष समिबाबु अखतर रमोद यादव,अवधेश पटेल,राजेश्वर कुश्वाहा ,विनोद कुमार गुप्ता,मन्दिप यादव,शम्भु पाण्डे,चन्दा देबि सिंह,हरिनारायण सिंह,समसुल अंसारी,मकसुद अंसारी, प्रमानन्द कुश्वाहा,श्यामबाबु कुश्वाहा, इन्द्रदेव यादव ,सुनिल कुश्वाहा लगायतको उपस्थिति रहेको थियो।

विस्तारित बैठकमा स्वागत मन्तव्य जिल्ला कमिटी सदस्य रमेश साहले गरेका थिए। विस्तारित बैठक कार्यक्रममा श्रद्धाञ्जली ,रिपोर्टिङ ,पार्टी सदस्यता नवीकरण ,वडा सम्मेलन ,जन वर्गीकरण मोर्चा गठ्न गर्ने,नगर कार्यालय ,नगर सम्मेलन निर्णय गर्दै कार्यकमको अध्यक्षता कलैया उपमहानगरपालिका सचिव तथा जिल्ला कमिटी सदस्य मुकेश साहले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले