कारागार कर्मचारीले महिला जिस्काएपछि .......
रञ्जन भण्डारी
महोत्तरी,१२ असोज ।
यता जलेश्वर कारागारका चौकीदार चन्द्रदिप यादवले समेत ति चालकले महिला जिस्काउने निक्कै गुनासो आएको बताए । उनले चालकलाई कार्यवाहीको मांग गर्दै भित्रै कैदिबन्दीले कारागार प्रसासनलाई निवेदन लेखिरहेको बताए । उनले पिडित सवै कैदीको हस्ताक्षर सहित उक्त निवेदन कारागार प्रसासनलाई पेश गर्ने बताए ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भटटराईले घटना वारे जानकारी आईसकेको र अनुसन्धान गरि दोषी देखिए तत्काल कानुन बमोजिम कार्यवाही गर्न समेत कारागार प्रसासनलाई निर्देशन दिईसकिएको बताए । उनले कैदी बन्दीलाई भेट्न आउनेलाई जिस्काउने लगायतका कुनै पनि हर्कत क्षमा योग्य नहुने भन्दै दोषी देखिनेलाई कार्यवाही भएर छाड्ने बताए ।
यता जलेश्वर कारागारका निमित कार्यालय प्रमुख तथा सुचना अधिकारी समेत रहेका संजिव कुमार साहले सामान्य कुरा रहेको भन्दै घटना टार्न खोजेपनि संचारकर्मीहरुले हामीले घटना वारे थाहा पाईसकेको बताएपछि उनले घटना भएको भन्दै स्विकारेका थिए । उनले कानुन बमोजिम नै सवारी चालकलाई कार्यवाहीको लागि प्रकृया अगाडी बढेको थपे ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments