चोरीको बिगबिगी, गौशालामा एकै राति भयो दुई मोटरसाइकल चोरी
असोज,१४
महोतरीको गौशालामा चोरी चपाटि बढेको छ ।बुधबार राति हस्पिटलको अगाडी राखिएको दुइओटा मोटरसाइकल चोरी भएको छ ।
गौशालाको जिरोमाइल स्थित रहेको रहेका गौशाला सिटि हेल्थ केयर हस्पिटल प्रा.लि. अगाडी राखिएको हस्पिटलका संचालक सरोज सिंहको TVS कम्पनीको अपाचे १६० सि सि को प्र. २ -०२ प. ६६४२ नम्बरको मोटरसाइकल र दिपेन्द्र कुमार थापाको घर आगाडी लागेको बजाज कम्पनीको पल्सर १५० सिसि प्र -२ -०२ प ७७१८ नम्बरकोको मोटरसाइकल राति करिब १ बजे तिर उक्त ठाउबाट चोरले चोरेर लागेको होस्पिटलको सिसिटिभी क्यामरामा रेकर्ड भएको भिडियोमा देखिएको छ ।
गौशाला बजारमा केहिदिन देखि मोटरसाइकल चोरहरु सक्रिय भएका छन । स्थानिएको भनाइ अनुसार चोरी बढ्नुमा यहाँको सुरक्षा निकाइको फितलो व्यवस्था रहनु तथा सुराक्षाप्रतिको वेवास्ता हो । जसले गर्दा चोरी ,लुटपाट बाट यहाँका सर्वसाधारण जनताहरु दु:ख भोग्न बाध्य रहेको गौशाला -५ निवासी रामविलास महतोले बताएका छन् । साथै उनले भनेका छन् "जुन दिन देखि गौशाला इलाका प्रहरी कार्यालयमा विष्णु प्रदिप बस्याल इन्चार्ज बनेर यहाँ आए सोही दिन देखि यहाँ पहिलाको जस्तो नियम प्रशासन लागु भएको छैन ।
उनका अनुसार हाल यस्ता विकृतिहरु बढ्नुमा प्रहरी प्रसाशनको कमीकमजोरी तथा हेल्चेक्र्याई हो ।त्यस्तै गौशाला इलाका प्रहरी कार्यालयका इन्चार्ज विष्णु प्रदिप बस्यालले यस सम्बन्धि प्रतिक्रिया दिदै भनेका छन् । ,यस्ता घटना हरु घट्नुमा स्थानीय स्वयम् दोषी रहेका छन् ।
प्रहरीले आफ्नो काम तथा जिम्मेवारी पुरा गरिरहेको छ । तर स्थानीय आफैले पनि आफ्नो सुरक्षामा ध्यान दिनु जरुरि छ । उनले प्रहरी प्रशासन भन्दा पनि आफ्नो सरसामग्रीहरु आफै सुरक्षित हुने गरि राख्नुपर्नेमा जोड दिदै प्रहरीले आफ्नो तर्फबाट सकभर यस्ता विकृतिहरु हुन नदिने प्रयास गर्दै आइरहेको बताएका छन् ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
7 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments