पत्रकार साहद्वारा न्यायको माग गर्दै प्रहरीमा उजुरी
राजेन्द्र महतो
लहान असोज१५ गते।
सिरहाको गोलबजार नगरपालिकाको वडा नं ९ का वडा अध्यक्ष रामपुकार कामती विरुद्ध न्यायको माग गर्दै नेपाल पत्रकार महासंघ सिराहा शाखाको उपाध्यक्ष गणेश प्रसाद साहले मिर्चैया प्रहरी कार्यालयमा उजुरी दर्ता गरा एका छ्न।

शुक्रबार दिउसो ३ बजे पत्रकार साहले आफूमाथि भएको अभद्र ब्यवहार विरुद्ध न्यायको माग गर्दै कामती विरुद्ध ईलाका प्रहरी कार्यालय मिर्चैयामा निवेदन दर्ता गराएका हुन। गत सोमबार राति करिब ९ बजे जोबहा प्राकृतिक वनमा संकलित अवस्थाको सखुवा काठ वडा अध्यक्ष कामतीको निर्देशनमा लागिरहेको अवस्थामा स्थानियले जेसिबी र चालकलाई नियन्त्रणमा लिएर मिर्चैया प्रहरीमा बुझाएका थिए ।
मंगलबार स्थानीयसँग सहमति गरेर काठ र जेसीबी छुटाउनका लागि छलफल गर्न वडाध्यक्ष कामति इलाका प्रहरी कार्यालय मिर्चैया पुगेका थिए । सोही विषयमा प्रतिक्रिया लिन इप्रका पुगेका पत्रकार साहमाथि वडाध्यक्षसहित उनको १०-१२ जनाको समूहले आक्रोशित हुँदै दुर्व्यवहार गर्दै हातपात गर्न खोजेका थिए ।
घटनाको छानविन तथा सत्य तथ्य सार्वजनिक गर्न माग गर्दै नेपाल पत्रकार महासंघ सिराहा शाखाले एक प्रेस विज्ञप्ति जारी गरी नागरिक सूचना पाउने अधिकार रक्षाका निम्ति खटिएका पत्रकार प्रतिको घटना निन्दनीय रहेको बताएका छन।
यस्ता प्राकृतिका घटना हरुको सम्बन्धमा शुन्य निति अबलम्बन गरी सत्य तथ्य सार्वजनिक गर्न सम्बन्धित सरोकार बालालाइ विज्ञप्ति मार्फत अनुरोध गरेका छन् । त्यस्तै नेपाल फोटो पत्रकार महासंघ प्रदेश नं २ ले घटनाको छानविनको माग गर्दै नागरिकको सुसूचित हुने अधिकार रक्षाका लागि खटिएको पत्रकारलाई जनप्रतिनिधिबाटै हातपात हुनु दुःखद र निन्दनीय भएको भन्दै पत्रकारमाथि हातपात गर्ने सबैलाई कानुनी कारवाहीको माग विज्ञप्ति मार्फत गरेका छन् ।

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
7 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments