महोत्तरीमा सवारी दुर्घटना हुदा दुई जना घाइते
असोज, १९
महोत्तरीको सोनमा गाउँपालिकामा सवारी दुर्घटना हुदा एकजना घाइतेभएका छन् । घाइते हुनेमा सोनमा गा.पा.५ खयरबनी स्थित सर्लाही जिल्लाको पर्सा गाउँपालिका वडा न.१ संग्रामपुर बस्ने २५ वर्षीय २५ वर्षीय लालबाबु राय यादव र सोहि स्थान बस्ने राज किशोर महतोको छोरा बर्ष १० को विवेक महतो घाईते भएका हुन् ।
सोमबार १९ः४० बजेको समयमा हुलाकी राजमार्गमा सर्लाहीबाट खयरबनीतर्फ आउदै गरेको ज. ७ प. ५७७० नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको हो । उनीहरुलाई उपचारको लागी स्थानिय आरती अस्पताल रघुनाथपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।हाल दुवै जनाको अवस्था सामान्य रहेको, सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीको बर्दिबासमा पनि सवारी दुर्घटना हुदा एकजना घाइते भएका छन्। घाइते हुनेमा पर्साको ठोरी गाउँपालिका वडा न. ४ बस्ने करिब ३३ वर्षीय धन बहादुर श्रेष्ठ रहेका छन्। मंगलबार करिब १४ः५० बजेको समयमा बर्दिबास नगरपालिका वडा न. १० बाँके पुल स्थित पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश २-०३-००१प ६१६६ नं.को मोटरसाईकल लाई सोहि दिशा बाट आउदै गरेको बा १९ च ५०३२ नं.को कारले साईडमा ठक्कर दिंदा मोटरसाईकल चालक श्रेष्ठ घाइते भएका हुन् ।
उनको गढीमाई अस्पताल लालबन्दी सर्लाहीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।उनको अवस्था हाल मध्यम रहेको तथा मोटरसाइकल र कार चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments