लोक सेवा आयोगको कक्षा समुद्घाटन समपन्न
उपेन्द्र पासवान
असोज ,२० गते
बाराको महागढीमाई नगरपालिकालाई शिक्षाको हब बनाउने महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताएका छन । लोक सेवा आयोग,शिक्षक सेवा आयोगको तयारी कक्षा समुद्घाटन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगर प्रमुख यादवले यस्तो बताएका छन ।
नगर प्रमुख यादवले यस भेगका प्राय सबै जसो विद्यार्थी उच्च शिक्षाका लागि अन्य प्रदेश,जिल्ला,शहरमा जानुपर्ने वाध्यात्मक अवस्थालाई अन्त्य गर्न मैले यो नगरलाई नै शैक्षिक हबको रुपमा विकसित गर्दै लाने गरि योजना बनाएर सो उदेश्य प्राप्तिका निमित लागिपरेको बताएका छन ।

हाम्रो नगरका गरिब जेहेन्दार दलित विद्यार्थीहरुलाई सरकारी जागिर खान सजिलो होस् भनेर सोमा सहयोग गर्ने उदेश्यले विभिन्न खालका लोक सेवा आयोग र शिक्षक सेवा आयोगको तयारी कक्षा सन्चालन गर्न लागेको मेयर यादवले बताएका छन् ।
मेयर यादवले शिक्षाभित्र आफूले कुनै पनि प्रकारको राजनैतिक हस्तक्षेप नसहने बताउदै कुनै प्रकारको राजनितीक हस्तक्षेप भए आफुलाई डाईरेक्ट भन्न बताएका छन् । आफू सङ्ग बारम्बार नगरका न्यून आय भएका अभिभावकले यस्तो कार्यक्रम ल्याएर आ आफ्नो बच्चाको भविष्यलाई उज्यालो तर्फ लग्न आग्रह र सल्लाह सुझाव दिदा आफुले त्यसलाई सम्बोधन गरेको नगर प्रमुख यादवले जनाए ।
नगर प्रमुख यादवले नगरपालिकाले संचालन गरेको निशुल्क तयारी कक्षालाई उपलब्धी मूलक रुपमा बनाउन सबै विद्यार्थी तथा शिक्षक प्रशिक्षकलाई निर्देशन दिएका छन । महागढिमाई फाउन्डेसन नेपाल र लायन्स क्लव अफ महागगढिमाईको संयुक्त आयोजना तथा महागढिमाई नगरपालिकाको आर्थिक सहयोगमा उक्त तयारी कक्षा शुरु हुन लागेको आयोजक संस्थाका सचिव तथा कार्यक्रमका अध्यक्ष जियालाल प्रसाद कुशवाहाको अध्यक्षता मा समपन भएको हो ।
सोही अवसरमा वडा दशैँ दिपावली तथा छठको शुभकामना आदानप्रदान गरिएको थियो । उक्त कार्यक्रममा जगदिश कुशवाहा,महेन्द्र साह,असर्फी साह,राजेन्द्र साह,अजय सिंह,बसुन्दरा गैरे,नेजाबुल अन्सारी,मनोज चौरसिया,ओमनारायण चौरसिया,जयराम कुशवाहा,सन्तोश कुशवाहा,उपेन्द्र कुशवाहा,सुनिल कुशवाहा,बुद्धिजीवी शिक्षाप्रेमी,अभिभावक,नगरबासी सहितकाको उपस्तिथि रहेको थियो । ज्ञानप्रकाश रौनियारले सन्चालन गरेको कार्यक्रममा स्वागत लायन्स क्लब महागढिमाईका अध्यक्ष ओमनारायण चौरसियाले गरेका थिए ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
7 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments