गौशालामा १० हजार भन्दा बढीको संख्यामा कलश यात्रा
ममता शर्मा
गौशाला ,महोत्तरी
असोज २१
आज बडा दशैको पहिलो दिन घटस्थापना गौशाला बजारमा धुमधामको साथ यात्रा निकालिएको छ। गौशालामा दुर्गा मन्दिरको प्रांगण देखी माण्डवी मरहा खोलामा १० हजारको संख्यामा कलश यात्रा निकालिएको मेला समितिले जनाएको छ ।
माण्डवी खोलामा कलसहा भरेर गौशाला बजारलाइ परिक्रमा गरि दुर्गा मन्दिरमा पुगेको छ । प्रत्येक वर्ष गौशालामा घटस्थापना दिन देखि दुर्गाको पुजाआराधना धुमधामको साथ् मनाइने गर्दछन।
करिब दुइ वर्ष देखि कोरोना महामारीको कारणले भव्य रुपमा पुजा आराधना र मेला लाग्न नसकेको कारणलेयास वर्ष धुमधामको साथ् मनाइरहेका छन्। घटस्थापना देखि भव्य रुपमा मनाएपनि मेला दशमी पछी लाग्ने गर्दछन किनभने महोत्तरीमा रहेको प्रख्यात तथा धर्म आस्था बोकेको औरही नगरपालिका अन्तर्गत देवीको रुपमा रहेको सोनामाई दशै भरि धुमधामको साथ लाग्ने गर्दछन ।
तसर्थ गौशालामा दशै पछी दुर्गा मेला लाग्ने गर्दछन र पुर्णिमाको दिन धुमधामको साथ् मुर्ति विसर्जन गर्ने परम्परा रहीआएको दुर्गा मेला समितिले जनाएको छ। जसमा कलश यात्रामा सहभागी भएका १० हजार कुमारी कन्याको खाजाको व्यवस्था निलम इँटा भठाका संचालक नागेन्द्र साहले गरेको मेला समितिले जनाएको छ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
7 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments