महोत्तरीमा भन्सार छलिका टिनको जस्ता बरामद
असोज २५
महोत्तरीमा भन्सार छलि गरि ल्याउदै गरेको टिनको जस्ता प्रहरीले बरामद गरेको छ ।
शनिबार करिब १ बजेको समयमा महोत्तरीको सम्सी गाउँपालिका वडा ६ सम्सी बजारदेखि पुर्व भारतबाट नेपाल तर्फ भन्सार छलि गरि ल्याउँदै गरेको बाकस बनाउने टिन प्रहरी चौकी सम्सी महोत्तरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
उक्त बोराको पोका खोली करिब २० हजार मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ । प्रहरीलाइ देख्नानाथ उक्त सामान छोडी संलग्न व्यक्ति फरार भएको र उनको खोजि कार्य भैरहेको तथा बरामद गरिएको सामान आवश्यक कारवाहीको लागी जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments