गौशालामा टेम्पु अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते
असोज २५ ,गौशाला
महोत्तरीमा टेम्पु अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
जिल्लाको गौशाला नगरपालिका वडा न.९ स्थित शनिबार करिब ३ बजेको समयमा प्र.२-०३-०१ स ५७६९ नम्बरको मालवाहक खालि टेम्पु अनियन्त्रित भई दुर्घटना हुँदा टेम्पु चालक र सोही टेम्पुमा सवार अर्का एकजना सर्लाहीको बागमती नगरपालिका धरहरा बस्ने वर्ष २६ कि रेखा कुमारी देबी घाईते भएको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पठाइएको छ त्यस्तै टेम्पु प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
त्यस्तै महोत्तरीको मटिहानी नगरपालिका वडा न.७ स्थित BR.32-3990 नम्बरको मोटरसाईकलले सोहि स्थान बस्ने लाल मण्डलको छोरी करिब ५ वर्षीय सोनाक्षी कुमारी मण्डललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाईते भईकि थिइन् ।
उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको तथा उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको उपचारमा मोटरसाइकल चालक संलग्न रहेको र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments