गौशाला बजारको दुर्गा मन्दिरमा आज देखि दुर्गा मेला सुरु
ममता शर्मा
असोज २६
नवरात्रको सातौं दिन आज महोत्तरीको गौशाला नगरपालिका स्थित गौशाला बजारको दुर्गा मन्दिरमा भव्य रुपमा दुर्गा मेला लागेको छ ।
आज देखि पुर्णिमा सम्म मेला लाग्ने र दुर्गा माताको पुजा आराधना गरिने जनाइएको छ । मन्दिरको वरिपरी परिसरमा जल चढाउने तथा "खोइच भर्ने" महिला दिदि बहिनीकोहरुको भिडभाड बढेको देखिएको छ ।
दशैमा गौशाला नगरपालिकामा बिशेष गरि बिभिन्न स्थलमा झिझिया कार्यक्रमहरु पनि आयोजना गरिएका छन् । मन्दिरमा भिडभाडले गर्दा बिभिन्न समस्याहरु सिर्जना हुन सक्ने भएकोले इलाका प्रहरी कार्यालय गौशालाले सुरक्षा अपनाउन आग्रह गरेको छ ।
यस्तो बेलामा चोरी चकारि हुने डर भएकोले आफ्ना सामग्री तथा यातायात सुरक्षित ढंगले राख्न इलाका प्रहरी कार्यालयले आग्रह गरेको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments