औरहीमा लोसपाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-06-30 B.S.)

2744 पटक देखिएको

धर्वेन्द्र कुमार यादव यदुवंशी

असोज ३१ ,महोत्तरी

( लोकतान्त्रिक समाजवादी पार्टी ) लोसपा नेपाल औरही नगरपालिका महोत्तरीको आयोजनामा हिन्दुहरुको महान पर्व  दशै,दिपावली, छठ पर्व तथा समाचकेवा पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई देशमा वैकल्पिक शक्ति निर्माणको लागि गाउँस्तरबाट नेता कार्यकर्तालाई संगठित गरि गरिब, दलित, पिछडावर्ग, मुस्लिम, र महिलाको अधिकार, पहिचान र सम्मानको लागि संगठित भई अगाडी बढ्न आग्रह गरे।

औरही नगरपालिकाका स्थानीय युवा नेता दरेश यादवको बिशेष पहलमा आयोजित कार्यक्रमको अध्यक्षता लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नगर संयोजक शंकर यादवले गरेका थिए भने  प्रमुख अतिथि औरही नगरपालिका नगर उपप्रमुख रेणु झा रहेका थिए ।

त्यसैगरी कार्यक्रममा लोसपाका केन्द्रिय सदस्य देवनारायण महतो , ज्ञानु झा, नरेश महतो, नगरपालिका भित्रमा लोसपा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टीमा नव प्रवेशी लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले