महोत्तरी को सम्सी गाउपालिका राहतका लागि पुन्न आन्दोलन ।

7 वर्ष पहिले प्रकाशित

(2077-01-28 B.S.)

4533 पटक देखिएको

Niranjan Kumar Sah

२८ वैशाख, महोत्तरी : कोरोनाभाइरस महामारी को रुपमा फैलिरहेको कारणले  नेपाल सरकारले गरेका लकडाउन को कारणले भोख भोकै बस्नु नपरोस त्यसकोलागि नेपाल सरकारले राहत प्याकेजको व्यबस्था गरेका छन्। 
बन्दा बन्दिका दिन करिब ४५ दिन बितिसके तर पनि सम्सी गाउपालिकामा राहत जनताहरुले पाएका छैन।  राहतका लागि तेहाका जनताहरु आन्दोलन गरेर पालिकामा तालाबन्दी गरेका थिए। 
 तेहाका जनप्रतिनिधि प्रमुख फारुख जनताहरुलाई  आस्वासन दिएका थिए म ५ दिनभित्र राहत घर घर पुर्याउने छु।    
तर जनताहरुले राहत नपाएपक्षी आज फेरी आन्दोलनमा उत्रिएका छन्।  
तेहाका बिपन्न परिवारका जनताहरु आफ्नो राहत मागन घाममा पनि आखावाट आसु बगाउदै पालिका पुगेका छन्। 
तर जनप्रतिनिधि प्रतेक वाडमा १० लाखका दरले पालिकासंग लिएर राहत बाड्ने बहानामा घरमा सुतेका आवस्था। देखिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

11 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

21 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले