नेपाल रेडक्रस सोसाइटीको भवन शिलान्यास तथा सम्मान कार्यक्रम सम्पन्न
निरन्जन साह
कार्तिक १ ,गौशाला
आज महोत्तरीको गौशाला नगरपालिका वडा न.१२ कान्तिबजार स्थित नेपाल रेडक्रस सोसाइटीको भवन शिलान्यास तथा जग्गा दातालाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कान्तिबजारको ट्रसमा नेपाल रेडक्रस सोसाइटी गौशाला उपशाखा तथा कान्तिबजार उद्योग वाणिज्य संघद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि विकासप्रेमी जसपाका केन्द्रिय सदस्य लक्ष्मी महतो ,विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटीको सभापति दिपक मिश्र ,जग्गा दाता रामदुलार महतो र घुरन महतो ,जसपा पार्टीका नगर संयोजक कुमर कान्त झा ,जसपा पार्टीका प्रदेश सदस्य विनोद कुमार महतो लगायत बुद्धिजीविहरु उपस्थित रहेका थिए ।

गौशाला नगरपालिका वडा न.१२ स्थित रामदुलार महतोले १ कठ्ठा र घुरन महतोले १ कठ्ठा गरि जम्मा २ कठ्ठा जग्गा केहि वर्ष अगाडिनै नेपाल रेडक्रस सोसाइटीको नाममा दान गरेका थिए । उक्त जग्गामा तिन कोठे नेपाल रेडक्रस सोसाइटीको भवन बनाउनको लागि प्रमुख अतिथि लक्ष्मी महतो र उनकी श्रीमती रामकुमारी महतोको हातबाट सो भवन शिलान्यास गरिएको छ ।
भवन बनाउनको लागि जग सम्मको खर्च छड ,सिमेन्ट ,इँटा प्रमुख अतिथि लक्ष्मी महतोले अनुदान गरेका छन् भने श्रमको लागि त्यहाँका समुदायहरुले श्रमिकको रुपमा कार्य गर्ने जनाइएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments