बहुदरमाइ न.पा. का प्रमुख साह द्वारा दुबईमा फसेका सात जनालाई उद्धार
पवन प्रसाद साह
कार्तिक ३ ,वीरगंज
पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाको नगर प्रमुख नितेन्द्र साहले दुबईमा फसेका ७ सात युवाहरुको उदार गर्नुभएको छ।
नगर प्रमुख साह भ्रमणको शिलशिलामा दुबई जानुभएको थियो । साथै त्यस ठाउँको व्यक्तिहरुले भ्रमणमा गएको थाह पाए पछि नगर प्रमुख नितेन्द्र साहलाई खबर गरेका थिए ।
ति युवाहरु बहुदरमाइ नगरपालिकाको धयानसिंह पिपराको सातै युवाहरु हुन । यी युवाहरुलाइ एजेन्टले राम्रो काममा पठाइ दिन्छु भनि पैसा ठगि राम्रो काममा नपठाएकोले र कुनै सम्बन्धित कम्पनीमा नपठाएकोले उक्त युवाहरु काम बिहिन भइ रोइरहेका थिए ।
साथै खाना खान र बस्न समेत अभाव भएको थियो। नगर प्रमुख साहले दुबईमा ति युवाहरु सँग भेटी ति युवाहरु को पासपोर्ट समेत उपलबध गराइ ति युवाहरु लाइ खाना खान र बस्न को लागि समेत पैसा को व्यवस्था गराइ र उनिहरूलाइ घर आउनको लागि नगर प्रमुख साह आफ्नो व्यक्तिगत खर्चबाट प्लेन टिकट समेत बुक गराइ उहाँ नेपाल फर्कनुभएको छ। साथै ति युवाहरु लाइ काठमाडौं बाट घर सम्म आउनको लागि सुमोको व्यवस्था समेत गर्नु भएको छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments