घरेलु आगलागि नियन्त्रणबाट बच्ने उपाय सम्वन्धी कार्यक्रम सम्पन्न
पवन प्रसाद साह
कार्तिक ४ ,वीरगंज
वीरगंजमा घरेलु आगो नियन्त्रण गर्ने सम्बन्धी कार्यक्रम सम्पन भएको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २ नम्बर प्रदेश विपद व्यवस्थापन गुल्म विरगञ्ज पर्सा र ग्रीन सिटि सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साको संयुक्त आयोजनामा घरेलु आगलागि नियन्त्रणबाट बच्ने उपाय सम्वन्धी कार्यक्रम गरेका छन ।
विरगञ्ज महानगरपालिका वडा नम्वर १० आदर्शनगर स्थित पुरानो बसपार्क नजिक आगामी आउदै गरेको तिहार र छठ पर्वलाई लक्षित गरी घरेलु आगलागि नियन्त्रणबाट बच्ने उपाय सम्वन्धी कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र ग्रीन सिटि सामुदायिक सेवा केन्द्र आदर्शनगर पर्साका अध्यक्ष जयप्रकाश खेतानको उपस्थितीमा निम्नानुसारका पदाधिकारीहरू, विभिन्न मिडिया तथा संचारकर्मी प्रणय कुमार साह,अजित कुमार भुजेल, सन्तोष रंजितकार नेपाल स्काउटका राम अमोद पाण्डे लगायत विभिन्न कार्यालयका आमन्त्रित महानुभावहरू, विभिन्न क्षेत्रका भद्रभलादमि, वुद्धिजिवि तथा समाजसेविहरू, होटल व्यवसायीहरूको सहभागिता रहेको थियो।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments