गौशालामा मोटरसाइकल दुर्घटना हुदा दुई जना गम्भीर घाइते
निरन्जन कुमार साह
कार्तिक ५
महोत्तरीको गौशाला बर्दिबास सडक खण्ड मल्हनिया पोखरी स्थित मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते भएका छन् ।
गौशाला नगरपालिका वडा नम्बर ४ मल्हनिया पोखरी स्थित बस बिसौनीमा बस चढ्न बसेका गौशाला ४ रजखोर निवाशी करिब ६५ बर्षिय भोला मण्डललाई रामनगरबाट गौशालातर्फ आइरहेको पल्सर २२० सिसि ज.९ प. २७८७ नम्बरको मोटरसाइकलले ठक्कर दिदा मण्डल गम्भीर घाइते भएका हुन् । मोटरसाइकल अनियन्त्रित भएर गौशाला देखि जनकपुरतर्फ गईरहेको ना.३ ख. ६३९० नम्बरको बसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
मोटरसाइकल चालक गौशाला नगरपालिका वडा न.१ रामनगर बस्ने करिब २२ वर्षीय सुरज साह सोनार र भोला मण्डल दुवै जनालाई तत्काल उपचारको लागि गौशाला स्वास्थ्य प्राथमिक उपचार केन्द्रमा पठाइएको इलाका प्रहरि कार्यालय गौशालाले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिएका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments