युथ कांग्रेस प्रदेश नं २ का सदस्य राहुल गुप्ताद्वारा राजेश कुशवाहाको मानमर्दन गर्ने दोषीहरु उपर कारवाहीको माग
वीरगंज, पर्सा
प्रदेश २ को राजधानी जनकपुर स्थित नेपाल खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न पारी बजार घुमाइएको क्रियाकलापप्रति युथ कांग्रेस नेपाल प्रदेश नं २ का सदस्य राहुल गुप्ताको गम्भिर ध्यानाकर्षण भएको छ ।
देशको कानूनी व्यवस्था र समाजिक मुल्यमान्यताको खिल्ली उडाउँदै जनमत पार्टीका नेता/कार्यकर्ताहरूले जङ्गली व्यवहार देखाएको र निज राजेश कुशवाहाको प्रतिष्ठामाथी प्रश्न उठ्नेगरी उहाँको मानमर्दन भएको युथ कांग्रेस प्रदेश नं २ का सदस्य गुप्ताको ठहर रहेको छ ।
हिलो-कालो छ्याप्दै नगर परीक्रमा गराईएको उक्त घटना घृणित कार्य भएकोले खेद प्रकट गर्दै युथ कांग्रेस प्रदेश नं २ का सदस्य राहुल गुप्ताले उक्त घटनाको गम्भिर भर्त्सना गरेका छन । युथ कांग्रेस प्रदेश नं २ का सदस्य राहुल गुप्ताले दोषीहरु माथि कडाभन्दा कडा कानूनी कारवाहीको प्रेस विज्ञप्ति मार्फत माग गरेका छन ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments