नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालसँग भेटघाट

5 वर्ष पहिले प्रकाशित

(2078-07-05 B.S.)

3089 पटक देखिएको

वीरगंज, पर्सा

कार्तिक, ४ 

वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी र बारा जिल्लाको नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल सँग भेटघाट तथा छलफल भएको  छ।

विरगंज उद्योग वाणिज्य संघले एक समारोह बिच संघकै कार्यकक्षमा बाराका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल सँग भेटघाट तथा छलफल गरेको छ ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताको अध्यक्षतामा परिचयात्मक कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा संघका पदाधिकारी, पूर्व अध्यक्ष, का.स.स., उद्योगी व्यापारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले