महोत्तरीमा गौशाला नगरपालिकामा नेपाल राहत शिक्षक कार्य समिती गठन
धर्मेन्द्र कुमार यादव
गौशाला महोत्तरी,
महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा नेपाल राहत शिक्षकको नगरपालिका स्तरिय कार्यसमिती अधिवेषन सम्पन भएको छ।
श्री बाल कल्याण आधारभूत विद्यालय निगौलमा भएको अधिवेषनबाट उक्त कार्यसमिती सर्वसहमतीबाट गठन भएको छ। नव गठित समितीको अध्यक्ष शैलेन्द्र ठाकुर, उपाध्यक्ष अशोक कुमार यादव, महिला उपाध्यक्ष जोग माया महतो, कोषाध्यक्ष रिना कुमारी मण्डल, सचिव अजय कुमार यादव, सह सचिव रिक माया आले, सदस्यमा चित्रमाला नाम्जाली चयन भएका छन।
रिना कुमारी मण्डलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल राहत शिक्षकका जिल्ला अध्यक्ष युगल किशोर यादव, विशिष्ट अतिथि प्रदेश नं २ को उप महासचिव धर्मेन्द्र कुमार यादव, जिल्ला सचिव राम स्वार्थ साह, जिल्ला सचिव महाबिर सिंह कुश्वाहा, लगायत गौशाला नगरपालिकामा कार्यरत सम्पुर्ण राहत शिक्षक/शिक्षिकाहरुको उपस्थिती रहेको थियो। कार्यक्रमको उद्घोषण राहत शिक्षिका सुनिता महतोले गरेको थिइन ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments