पर्साको हरपतगंजमा महिला हिँसा, बाल विवाह,तथा घरेलु हिँसा सम्बन्धि कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-07-06 B.S.)

2325 पटक देखिएको

पवन प्रसाद साह 

कार्तिक ६ ,वीरगंज, पर्सा

पर्साको वीरगंज महानगरपालिका वडा नं २० हरपतगंजमा समुदायिक प्रहरी साझेदारी कार्यक्रम सम्पन्न  भएको छ।

सो कार्यक्रम  समुदायिक प्रहरी सेवा केन्द्र मुर्लि पर्सा तथा वडा प्रहरी कार्यालय श्रीपुर पर्साको संयुक्त आयोजना गरिएको थियो। जसमा  महिला हिंसा , घरेलु हिंसा,बाल विवाह, सम्बन्धि कार्यक्रम सम्पन भएको छ।

उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय सुगौली बिर्ता का प्र.ना.नि बिबेकानन्द निराला उपस्थित थिए। सामुदायिक प्रहरी सेवा केन्द्रकी तनुजा श्रेष्ठले महिला हिंसा,बाल विवाह तथा घरेलु हिँसा समबन्धि कुराको बारेको जानकारी गराएकी थिइन्।

बोक्सीको आरोप सम्बन्धी कसूर:- बोक्सीको आरोप लगाउने, बोक्सीको आरोपमा गाली बेइज्जत  गर्ने,बोक्सीको आरोप लागेको व्यक्तिको परिवारको कुनै सदस्य प्रति अपमानजनक व्यवहार गर्ने, बोक्सीको आरोपमा सामाजिक बहिष्कार गर्ने, बोक्सीको आरोपमा बसोबास गरेको ठाउँबाट निकाला गर्ने,धामी, झाँकी, टुनामुना, तन्त्रमन्त्र, झारफुक वा यस्तै अन्य कुनै माध्यमद्वारा बोक्सीको आरोप लगाउने,बोक्सीको आरोपमा कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने वा रासायनिक, विषालु वा जैविक पदार्थ प्रयोग गरी वा अन्य कुनै किसिमले यातना दिने, मलमूत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी वा नपारी कुनै ठाँउमा घुमाउने वा कुनै किसिमले क्रुर, अमानवीय वा अपमानजनक व्यवहार गर्ने, वोक्सीको आरोपमा अंगभंग गर्ने,बोक्सीको आरोपमा कसैको सम्पत्ति तोडफोड, हिनामिना वा हानी नोक्सानी कुनै कार्य गर्ने वा बोक्सीको आरोप लगाउने कार्यलाई मद्दत पुग्ने उद्देश्यले कुनै भेला गरे वा गराएमा यस ऐन बमोजिम बोक्सीको आरोप सम्बन्धी कसूर को बारेमा उपस्थित व्यक्तिहरुको बिचमा धारणा राखेका थिए।

त्यसतै धारणा कै क्रममा घरेलु हिंसा नियन्त्रण र बोक्सीको आरोप तथा बाल विवाह सम्बन्धी कसुर बारे नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ताले पनि आफनो धारणा राखेका थिए।

सो कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका बूथ इकाई समिति हरपतगंज २० का बूथ सभापति हरिचन्द्र यादवज्को अध्यक्षतामा भएको थियो भने विशिष्ट अतिथि अरुण पूरी, अतिथि सुरेंद्र यादव, अध्यानंद मिश्र लगायत स्थानियहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले