मलेसियामा कारोनाले ज्यान गुमाएका युवाका परिवारलाई आर्थिक र खाद्यान्न सहयोग
रञ्जन भण्डारी
महोत्तरी,६ कार्तिक
वैदेशिक रोगजारीकै क्रममा करिव ६ महिना अगाडी मलेसियामा कोरोनाले थला परि मृत्युवरण गरेका सम्सी गाउपालिका ४ गैढा भेटपुरका रामदेव महतोको परिवारलाई आर्थिक र खाद्यान्न सहयोग गरिएको छ ।
वैदेशिक रोजगारीमै रहेका युवाहरुले उनको परिवारको कन्तविजोग वारे थाहा पाएपछि मृतक महतोको परिवारको लागि सहयोग जुटाई दिएका हुन । स्थानि युवा राम ध्यान यादवले सामाजिक संजाल तथा अन्य विभिन्न माध्यमले स्व. महतोको परिवारको आर्थिक विपन्नता सार्वजनिक गरेपछि युवाहरुले उक्त सहयोग संकलन गरि पठाएका हुन ।

समाजसेवी सविता यादव समेतको उपस्थितिमा मृतक महतोको परिवारलाई स्थानिय युवा यादवकै हातबाट ७७ हजार नगद र करिव ९ हजार बरावरको खाद्यान्न सहयोग गरिएको छ । उक्त सहयोग सामग्री र रकम महतोकि श्रीमति फुलपरी देवीलाई दिइएको हो ।
दुई छोरी र एक छोरा क्रमश ६,४ र २.६ वर्षको रहेको महतो परिवार आर्थिक रुपमा निक्कै कष्टमा रहेकोमा उक्त रकमले सानो तिनो व्यापार गरि जिविकोपार्जन गर्न मद्दत पुग्ने भन्दै रकम हस्तान्तरण गरिएको हो ।
समाजसेवी सविता यादवले समेत घरमै कुनै पसल वा सिप सिकेर घरको आर्थिक खर्च पुग्ने गरि व्यापार गर्न सकिने बताउदै आर्थिक सहयोग गरेका युवाहरुलाई धन्यवाद दिएकि थिईन । उनले भनिन,“हाम्रो समाजमा एकजना पिडित खोज्दा हजार भेट्ने गरेको र तिनको पिडा बुझेर उनको घाउमा मलम लगाईदिने सहयोगी हातहरु लाखौ हुने गरेकामा सवै मिलेर भुमिका खेलिरहेकोमा यसले समाजकै काम गर्न थप उर्जा थपेको बताईन । ”
उक्त परिवारलाई आर्थिक सहयोग पठाईदिने युवाहरु बिजय कुमार यादव(सोहि ठाउ निवासी),कमल ग्यवाली(पाल्पा),राजेश कुमार यादव(धनुषा),कमलेश मण्डल(धनुषा),संजिव कुमार यादव(धनुषा),नबराज साउद(कंचनपुर),सुरेश महरा(महोत्तरी),इजन श्रेष्ठ(चितवन),सरोज महतो(महोत्तरी),फनिन्द्र खनाल(झापा),तिलक फुयाल(सिंधुली),रघुविर मण्डल(महोत्तरी),बन्धु थारु(रुपन्देही),मुन्ना कुमार साह(वारा),सत्यनारायण महतो(सर्लाही) र मईनुल ईस्लाम(बांग्लादेश) रहेका छन ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments