सोनमा गाउँपालिका ७ मा निर्माण भईरहेको पुलमा ठेकेदारको लापरवाही (भिडियो सहित)
कार्तिक,६
निरन्जन कुमार साह
सोनमा गाउँपालिका वडा न.७ सुन्दरपुरमा रुपनी खोलामा निर्माण भईरहेको पुलमा अनियमितता भएको स्थानीयहरुको भनाइ रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ को कार्तिक ११ गते गाउँपालिका अध्यक्ष राजकुमार यादवले सो पुलको शिलान्यास गरेका थिए उक्त पुल १ करोड ९६ लाखको योजना ५२ प्रतिशत बिलोमा जनकपुरको शुभन कन्स्ट्रक्सनलाइ निर्माण ठेक्कामा दिइएको थियो ।

उक्त पुल निर्माण हाल भईरहेको छ। सो पुल एस्टीमेट विपरित भईरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।सथानीयहरुको गुनासो गाउँपालिकाका अध्यक्ष राजकुमार र गाउँपालिकाका इन्जिनियर आएर एस्टीमेट विपरित कार्य भएकोले गुणस्तरीयहिन पुलको निर्माण भईरहेको भनेर रोकेका थिए।

सो कमीकमजोरी सुधार गरेर निर्माण गर्नुपर्छ भनेर आदेश दिए पनि रातको समयमा चोरी छिपी पुल चलान गर्न खोजे पछी स्थानीयहरु आक्रोशित भएका हुन् ।ठेकेदार नभएपनि ठकेदार,घरि कन्स्ट्रक्सनको संचालक ,घरि कामदार भनेर चिनाउने दिलिप महतो आफ्नो निगरानीमा पुल निर्माण गराईरहेका हुन् ।उनले पुल गुणस्तरहीन नभएर अति गुणस्तरीय भएको बताएका छन्।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments