चन्दन सहनि निषादको अध्यक्षतामा ३१ सदस्य राष्ट्रिय निषाद विकास संघ नेपालको सपथ ग्रहण कार्यक्रम सम्पन्न
पवन प्रसाद साह
वीरगंज, पर्सा
राष्ट्रिय निषाद विकास संघ नेपाल द्वारा शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाको लखनपुरको एकडर्वा टोलमा शुभकामना आदानप्रदान तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। सो शुभकामना आदानप्रदान तथा सपथ ग्रहण कार्यक्रम राष्ट्रिय निषाद विकास संघ नेपालको केन्द्रिय अध्यक्ष जितेन्द्र सहनि निषादको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो।

उक्त शुभकामना आदानप्रदान तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रमुख अतिथि निषादले हाम्रो जाति जस्तै केवल, बिन, मुखिया, सहनी,मलाह,गोढी महतो,नुनिया,इत्यादी निषाद जातिहरू मिलि जातिको विकास तर्फ लाग्न र आफ्नो जातिलाइ दु:ख,सुख ,सादी, विवाहमा एक अर्कालाइ सहयोगको भावना राख्ने बारेमा आफ्नो धारणा राखेका थिए।
त्यसतै धारणा कै क्रममा राष्ट्रिय निषाद विकास संघ नेपालको केन्द्रिय सल्लाहकार सिकेन्द्र सहनी तथा जिल्ला सदस्य उदित सहनीले पनि निषाद समाजमा फुटेर होइन जुटेर आफ्नो जातीलाइ अगाडि बढाउने धारणा राखेका थिए।
उक्त कार्यक्रममा पर्साको पोखरियामा नवगठित राष्ट्रिय निषाद विकास संघ नेपालको पदाधिकारी जस्तै चन्दन सहनि निषादको अध्यक्षतामा ३१ सदस्य जिल्ला कार्यसमिति गठन गरिएको छ। जस्तै वरिष्ठ उपाध्यक्षमा मोतिलाल मुखिया बिन,सचिवमा शिवजी मुखिया बिन,सह सचिवमा महेन्द्र सहनी लगायत ३१ सदस्य रहेको छ।
राष्ट्रिय निषाद विकास संघ नेपालको केन्द्रिय अध्यक्ष जितेन्द्र सहनि निषादको प्रमुख अतिथिमा भएको कार्यक्रममा अतिथिहरु उमेशलाल सहनि , सुदामा मुखिया, सिकेन्द्र सहनि लगायतका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन उमेशलाल सहनिले गरेका थिए।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments