स्वतन्त्र उम्मेदवार चार वर्षपछि पुनःमतगणना हुँदा २ भोटले विजयी

5 वर्ष पहिले प्रकाशित

(2078-07-07 B.S.)

3428 पटक देखिएको

महोत्तरी, ७ गते  

२०७४ मा भएको स्थानीय तह निर्वाचनको वडाध्यक्ष पदमा पराजित स्वतन्त्र उम्मेदवार चार वर्षपछि पुनःमतगणना हुँदा २ भोटले विजयी भएका छन् ।

महोत्तरीको मनरासिसवा नगरपालिका २०७४ मा स्थानीय तहको निर्वाचनमा विजयी वडाध्यक्षले चार वर्षपछि दोहरो मतगणना हुँदा दुई भोटले पराजय भोग्नुपरेको छ ।

मनरासिसवा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा पहिलो पटक मतगणना हुँदा पराजित स्वतन्त्र उम्मेदवार रमेश राय २ भोटले विजयी भएका छन् । निर्वाचित वडाध्यक्ष अरुण कुमार चौधरी २ भोटले पराजित भएका छन् । २०७४ असोजमा भएको स्थानीय तहको निर्वाचनमा दुवैजनाले बराबर २६७÷२६७ मत ल्याएका थिए ।

त्यस बेला गोलाप्रथा गर्दा नेपाली कांग्रेसका उम्मेदवार अरुण कुमार चौधरी विजयी भएका थिए। त्यसपछि वडाध्यक्षमा पराजित रमेश राय मतगणनामा धाँधली भएको भन्दै अदालत पुगेका थिए । उच्च अदालतले २०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहोरो  मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो ।

उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको फैसलाविरुद्ध वडाध्यक्ष चौधरी सर्वोच्चसम्म पुगेका थिए । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै २०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरेको थियो । सर्वोच्च अदालतको आदेशमा जिल्ला निर्वाचन कार्यालय महोत्तरीले आइतबार दिउँसो उच्च अदालत जनकपुरमा मतगणना गरको हो ।

जसमा वडाध्यक्षमा स्वतन्त्रबाट पराजित राय २ भोटले विजयी भएका छन्। निर्वाचित चौधरी २ भोटले पराजित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले