वीरगंजमा सिके राउतको जनमत पार्टी बिरुद्ध इन्जिनियरहरूद्वारा विरोध प्रदर्शन
वीरगंज, पर्सा
पर्सा जिल्लामा सिके राउतका जनमत पार्टी बिरुद्ध वीरगंजमा पर्साका इन्जिनियरहरूले विरोध प्रदर्शन गरेका छन। खानेपानी तथा ढल व्यवस्थापन आयाेजना कार्यालय, जनकपुरका प्रमुख राजेश कुशवाहामाथी भएकाे अमानवीय व्यवहारको विरुद्धमा वीरगञ्जमा इन्जिनियरहरुले बिरोध प्रदर्शन गरेका छन।
पर्सा जिल्लाको विभिन्न गाउँपालिका, नगरपालिकाका इन्जिनियरहरूले वीरगञ्जकाे घण्टाघरमा जम्मा भई दाेषीलाई कारवाही गर, पिडितलाई न्याय देउ, सिके राउत मुर्दाबाद लगायतकाे नारा लगाउँदै नगर परिक्रमा गर्दै प्रदर्शन गरेका थिए ।
सो प्रदर्शन कार्यक्रम नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन पर्साका अध्यक्ष ईन्जिनियर लालबाबु चौरसियाको नेतृत्वमा भएको कार्यक्रममा प्रदेश संयोजक इनजिनियर मनोज दास , नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन पर्साका सह सचिव इन्जिनियर बेद प्रकाश लगायत विभिन्न गाउँपालिका तथा नगरपालिकाका इन्जिनियरहरूको उपस्थिति रहेको थियो।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments