एमालेको जितपुरसिमरा उ.म.न.पा. वडा नं ८ मा वडा अधिवेशन सम्पन्न
पवन प्रसाद साह
वीरगंज
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट रामदेव रायभरको अध्यक्षतामा ३५ सदस्यिय वडा कमिटी र शिवसंकर महतोको अध्यक्षतामा १५ सदस्यिय सल्लाहकार परिषद् गठन गरेको छ ।
वडा अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर २ का अध्यक्ष ज्वाला कुमारी साह,नेकपा एमालेका नेता तथा पूर्वमन्त्री पुर्शोत्तम पौडेल,नेकपा एमाले बाराका अध्यक्ष देवनारायण चौधरि, प्रदेश कमिटीका सदस्यहरु भुदेव चौधरी अमृत शर्मा, एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेल,जिल्ला कमिटी सदस्य ताराबहादुर कार्की,जिल्ला सल्लाहकार सदस्य भोला अधिकारी,पेसागत महासंघ बाराका अध्यक्ष दिनेश ठाकुरलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वडा नम्बर ९का अध्यक्ष प्रभुनाथ चौधरी,नेकपा एमाले जितपुरसिमरा वडा नम्बर १ का अध्यक्ष रबिन्द्र खकुरेल,वडा नम्बर ३ का अध्यक्ष शुक्र श्रेष्ठ, नेकपा एमालेका युवा नेता मनाेज कुमार साह ,रमेश पौडेल,सुनिल गुप्ता ,मोजाहिर अन्सारी लगायतको उपस्थिति रहेको थियो ।
रालगन रायभरको सभापतित्वमा भएको कार्यक्रममा छोटेलाल चौधरीले सहजीकरण गर्नु भएको थियो ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments