सिरहामा लागु औषध सहित एक जना पक्राउ
राजेन्द्र महतो
लहान, कार्तिक ९
सिरहामा लागु औषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेका छ्न।
पक्राउ पर्नेमा सिरहाको अर्नामा गाँउपालिका वडा नं.३ बस्ने वर्ष २३ को पप्पु दास रहेका छ्न। सिरहा न.पा.१८ ईटारी स्थित सोमबार वडा प्रहरी कार्यालय (ख) सिरहाबाट खटिएको टोलीले स.४ प. ७६०८ नम्बरको मोटर मोटरसाइकल चेकजाँच गर्ने क्रममा अर्नामा गाँउपालिका वडा नं.३ का २३ वर्षीय पप्पु दासको साथबाट लागू औषध फेनारागन ईन्जेक्सन-१०० पिस, डाईजेपाम ईन्जेक्सन-१०० पिस र नोर्फीन ईन्जेक्सन १०० पिस सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाइएको छ।
पक्राउ परेका दास माथि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments