जनमत पार्टीलाई कारवाहीको माग गर्दै महोत्तरीमा नेशनल ईन्जनियर्स एसोसिएशन नेपालद्वारा बिरोध प्रदर्शन

5 वर्ष पहिले प्रकाशित

(2078-07-09 B.S.)

2521 पटक देखिएको

धर्मेन्द्र कुमार यादव

कार्तिक,९ महोत्तरी,

खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यलय जनकपुरका निमित प्रमुख  राजेश कुशवाहा माथि भएको अमानविय व्यवहारको विरुद्धमा नेशनल ईन्जनियर्स नेपाल (NEAN) ले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा विरोध प्रदर्शन गरेका छन।

दोषी माथि कठोर कारवाहीको माग गर्दै महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन । नेशनल ईन्जनियर्स एसोसिएशन नेपाल (NEAN) का प्रदेश इन्चार्ज गौरी पण्डित तथा महोत्तरी जिल्ला अध्यक्ष अमित कुमार पाण्डेयको नेतृत्वमा भएको विरोध प्रदर्शनमा पटक-पटक इनजिनीयर माथि दुर्व्यवहारका घटनाहरु आईरहने र नेपाल सरकार तथा सम्बन्धित निकायबाट दोषीलाई कठोर कारबाही नभएकोले पुनः यस्ता घटना हुन गएको छ ।

पछि पनि यस्ता घटना हुन सक्ने भएकोले जनमत पार्टी जस्ता आपराधिक समुहलाई कानुनको कटघेरामा ल्याउन अनुरोध गर्दै दोषी माथि उचित कारवाहीको मांग गर्दै जो आफूहरुले ज्ञापन पत्र बुझाएको नेशनल ईन्जनियर्स एसोसिएशन नेपाल (नेअन) प्रदेश इन्चार्ज गौरी पण्डितले बताए ।

नेशनल ईन्जनियर्स एसोसिएशन नेपाल (NEAN) ले दोषी माथि कारवाही नभएपछि आफूहरु विभिन्न किसिमको विरोध प्रदर्शन गर्ने भनेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले