गौशालामा नेकपा एमालेको प्रथम नगर कमिटि अधिवेशन कार्यक्रम सम्पन्न
कार्तिक,९ महोत्तरी
महोत्तरीको गौशालामा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको प्रथम नगर कमिटि अधिवेशन कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार गौशाला नगरपालिका स्थित रहेको चलचित्र हलमा नेकपा एमालेको अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा गौशाला नगरपालिका स्थित गौशाला बजारको र्याली निकाल्दै परिक्रमा समेत गरिएको थियो । पार्टीको र्याली प्रदर्शनमा कार्यकर्ताहरुले नेकपा एमाले जिन्दाबाद ,जनताको बहुदलीय जनवाद मुर्दाबाद ,नगर अधिवेशन सफल पारौं ,सबैखाले अवसरबाद मुर्दाबाद लगायतको नारा लगाएका थिए ।

र्याली पश्चात हलमा सुभारम्भ गरिएको उक्त कार्यक्रममा सांस्कृतिक नृत्य समेत प्रस्तुत गरीएको थियो । नेकपा एमालेका गौशाला नगर संयोजक अजय कुमार कुशवाहाको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकी मगर ,विशिष्ट अतिथि प्रदेश कमिटि सदस्य माधव श्रेष्ठ ,पुर्व महिला सभासद बुद्धनी देवी महतो ,जिल्ला कमिटि सदस्य लक्ष्मी महतो,धनलाल साह शंकर ,प्रदेश कमिटि सदस्य श्याम साह शंकर ,भिम आले मगर ,अमर धमला ,जुधारु नेता ब्रहमदेव महतो ,रामबाबु महतो ,सत्यनारायण महतो ,रामविलाश महतो ,विशेश्वर महतो लगायत पार्टीका अन्य कार्यकर्ता तथा जनसमुदायहरु सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिद्वारा उपस्थित ज्येष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको थियो ।अन्य पार्टीबाट सयौ कार्यकर्ता पार्टी प्रवेश पनि गरेका छन् ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments