नेपाल राहत शिक्षक रामगोपालपुर नगरपालिका कार्य समिती गठन
धर्मेन्द्र कुमार यादव
कार्तिक, १० महोत्तरी
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा नेपाल राहत शिक्षकको नगरपालिका स्तरिय अधिवेशन बुधवार सम्पन्न भएको छ।
श्री राम जानकी आधारभूत विद्यालय रामगोपालपुरमा भएको अधिवेशनबाट उक्त कार्य समिती सर्वसहमतीबाट गठन भएको छ। नव गठित समितीको अध्यक्ष श्री नारायण साह, उपाध्यक्ष श्रीबती देवी, कोषाध्यक्ष पुनम चौधरी, सचिव अजय कुमार मण्डल, सह सचिव दिनकर यादव, सदस्यहरुमा बिनिता यादव, बिजय मण्डल, मन्जु जयसवाल, नैन कुमारी शर्मा चयन भएका छन।

बिनिता यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल राहत शिक्षकका जिल्ला अध्यक्ष युगल किशोर यादव, विशिष्ट अतिथि प्रदेश नं २ को उपमहासचिव धर्मेन्द्र कुमार यादव, जिल्ला सदस्य राम छबिला यादव, रामजानकि आधारभूत विद्यालयका प्र. अ. किशुनदेव महतो,शिक्षक रामदेव यादव लगायत रामगोपालपुर नगरपालिकामा कार्यरत सम्पुर्ण राहत शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो। कार्यक्रमको उद्दघोषन राहत शिक्षक श्री नारायण साहले गरेको थिए।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments