गौशालामा स्वास्थ्य चौकी भरतपुरको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न
गौशाला महोत्तरी
कार्तिक १०
महोत्तरीको गौशाला नगरपालिका वडा न.१० भरतपुर स्थित नवनिर्मित स्वास्थ्य चौकीको भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामगुलाम महतोले अध्यक्षता गरेका उक्त उद्घाटन समारोहमा प्रमुख अतिथि गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतो , नगर उपप्रमुख आशा लामा ,प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रजंग थापा ,गौशाला नगरपालिकाका वडा न.१ देखि १० सम्मका वडा अध्यक्ष लगायत अन्य जनसमुदायहरुको सहभागिता रहेको थियो। उक्त भवन स्वास्थ्य मन्त्रि राजेन्द्र महतो भएको बेला बजेट बिनियोजन गरि शिलान्यास गरिएको थियो। भवन निर्माणको लागत २ करोड १३ लाख रहेको थियो।

उक्त भवन निर्माणको लागि आर्थिक वर्ष २०७३ मा हेम सावित्री जेवी कन्स्ट्रक्सनलाइ जिम्मेवारी दिइएको थियो। आर्थिक वर्ष २०७७ भवन निर्माण सम्पन्न भएको हो।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments