गौशालाबाट नक्कली नाेट सहित एकजना पक्राउ

5 वर्ष पहिले प्रकाशित

(2078-07-11 B.S.)

927 पटक देखिएको

मनिषा शर्मा 

गौशाला ,महोत्तरी 

महोत्तरीकाे गा‌ैशालाबाट नक्कली नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने गौशाला नगरपालिका ९ डुवरवन्नाका ४४ बर्षिय तरकारी व्यापारी सुकन महतो रहेका छन् ।

तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि घटना वाहिर आएकाे कुरा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले जनाएका छन ।

नक्कली पैसाको घटना बाहिर आएपछि उनको गौशाला स्थित डेरामा खानतलाशी गर्दा प्रहरीले नेपाली तयारी तथा कटिङ नगरेको नक्कली विभिन्न दरको नोट रू ८,८२,४२० र भारतीय विभिन्न दस्को कटिङ गरिएको र नगरिएको नक्कली नोट भा. रू २,७७,९७०, विभिन्न दरको नेपाली सक्कली नोट रू ५,०००, विभिन्न दरको भा. रू सक्कली नोट रू २६, कैची थान-१, EPSON लेखेको प्रिन्टर मेशिन धान १, रवर स्टाम्प थान-१, लालीगुरास छाप भएको फलामको ढ्याक थान- ३ र महात्मागान्धी भएको फलामको ट्र्याक थान-१, कम्प्युटर पेपर ३ रिम, काठको ट्रेस फर्मा थान २, सिमकार्ड न. ९८१७६०४०७७ भएको ITEL Company को मोवाईल थान-१ बरामद गरिएको कुरा जिल्ला प्रहरी कार्यालय जलेश्वरले पत्रकार सम्मेलन गरि जानकारी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले