नेपाल राहत शिक्षक औरही नगरपालिका कार्य समिती गठन
धर्मेन्द्र कुमार यादव
महोत्तरी
अफ्नो पेशागत हक हितको लगी जुटेका राहत शिक्षक महोत्तरी जिल्लाको औरही नगरपालिकामा नगरपालिका स्तरिय अधिवेशन बिहिवार सम्पन भएको छ ।
श्री राष्ट्रिय आधारभूत विद्यालय औरही ३ माइस्थानमा भएको अधिवेशनबाट उक्त कार्य समिती सर्वसहमतीबाट गठन भएको छ।
नव गठित समितीको अध्यक्ष संजय कुमार यादव, उपाध्यक्ष सुनिता यादव, कोषाध्यक्ष सरिता झा, सचिव बिनोद दास, सह सचिव सकल किशोर मण्डल, सदस्यहरुमा पचु महरा, रेखा चौधरी, रिता यादव, ममता यादव चयन भएका छन।
सरिता झाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं २ को उप महासचिव धर्मेन्द्र कुमार यादव, विशिष्ट अतिथी जिल्ला सचिव महाबिर सिंह कुश्वाहा, जिल्ला कोषाध्यक्ष राम स्वार्थ साह लगायत औरही नगरपालिकामा कार्यरत सम्पुर्ण राहत शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments