औरहीमा राष्ट्रिय समाजवादी खेलकुद महासंघ महोत्तरी जिल्ला समिति गठन कार्यक्रम समपन्न
ममता शर्मा
कार्तिक १२ ,गौशाला ।
जनता समाजवादी पार्टीको भात्री संगठन राष्ट्रिय समाजवादी खेलकुद महोत्तरीको समिति गठन कार्यक्रम सम्पन्न भएको छ ।
जसमा ३१ जना खेलाडीहरु सदस्यका रुपमा गठित भएका छन् ।

महोत्तरीको औरही नगरपालिका वडा न.२ स्थित रहेको पार्टी प्यालेशमा आयोजना गरिएको उक्त कार्यक्रममा सभापतित्व राष्ट्रिय समाजवादी खेलकुद महोत्तरीको भेला प्रदेश न.२ का अध्यक्ष राजेश कुमार गुप्ताले ग्रहण गरेका थिए भने प्रमुख अतिथि जसपा नेपालका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष नागेन्द्र प्रसाद यादव ,विशिष्ट अतिथि जसपा पार्टीका केन्द्रिय सदस्य तथा पुर्व खेलकुद विभागीय प्रमुख कृष्ण शंकर साह, विशिष्ट अतिथि जसपा नेपालका केन्द्रिय सदस्य तथा क्षेत्र न.१ का प्रतिनिधि सभाको प्रत्यासी लक्ष्मी महतो ,जसपा नेपालका संघीय परिषद सदस्य रित बहादुर श्रेष्ठ ,चेतनारायण चौधरी , राष्ट्रिय समाजवादी खेलकुद महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष सन्तोष कुमार दास ,महासचिव भरत अधिकारी ,जसपाका महोत्तरी जिल्ला अध्यक्ष कुशेश्वर सिंह महतो , राष्ट्रिय समाजवादी खेलकुद महासंघ नेपालका प्रदेश न.२का मुख्य सचिव संजिव चौधरी लगायत जितेन्द्र यादव ,कृष्ण यादव ,अशोक कुमार महतो र अन्य खेलाडीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सम्पूणर् वक्ताहरुले खेलकुदको बिशेषता दर्शाउदै खेलकुद हाम्रो समाज बिकास तथा देश बिकासको लागि अपरिहार्य भएको धारणा राखेका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments