शुभकामना आदानप्रदान र सेवानिबृत शिक्षकहरुको सम्मान कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-07-12 B.S.)

3286 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 
कार्तिक १२ ,औरही ।

महोत्तरीको औरही नगरपालिका अन्तर्गत रहेका  सामुदायिक विद्यालयहरुको शिक्षकहरुलाई समान तथा शुभकामना आदान प्रदान कार्यक्रम    समपन्न     भएको छ । 

औरही नगरपालिकामा रहेको श्रीप्रसाद उच्च माविको प्राङ्गणमा नेपाल शिक्षक महासंघ नगरकार्य समितीद्वारा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा सेवानिवृत शिक्षकहरुको सम्मान कार्यक्रमको अध्यक्षता नेपाल शिक्षक महासंघका नगर अध्यक्ष रामगोपाल यादवले गरेका थिए भने प्रमुख अतिथि औरही नगरपालिकाका नगर प्रमुख शुनिल कुमार यादव लगायत नगरका सम्पूणर् विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, शिक्षिका तथा शिक्षा क्षेत्रमा कार्यरत प्रमुख व्यक्तिहरुको उपस्थिती रहेको थियो  ।
कार्यक्रममा नगर प्रमुख शुनिल कुमार यादवले औरही नगरपालीका भित्र रहेका सम्पूणर् विद्यालयमा विषयगत शिक्षक नभएको विद्यालयको लागि दरबन्दीको व्यवस्था मिलाउने प्रयास गरिरहेको जानकारी दिए ।
उनले नगरपालिका भित्रका विद्यालयहरुमा भौतिक संरचना लगायत शिक्षा क्षेत्रको लागि निकै गम्भिर भएको जनाएका छन् । 
त्यस्तै नगरभित्रका सबै विद्यालयहरुमा गुणस्तरिय पठनपाठनको लागि नगरपालिका सबै किसिमको सहयोग गर्न सदैब तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले