आदर्श कोतवालमा नेपाली काँग्रेसका वडा अध्यक्ष प्रत्यासी साह द्वारा छठ सामग्री बितरण

5 वर्ष पहिले प्रकाशित

(2078-07-12 B.S.)

2418 पटक देखिएको

 उपेन्द्र पासवान 

कार्तिक १२

आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ मा छठ ब्रतालुहरुलाई साड़ी, दौरा र सुपली बितरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका छठ ब्रतालुहरुलाई सहयोग स्वरुप आफ्नो निजी लगानीमा उक्त समाग्रीहरु बितरण गरिएको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ चिउटाहा निवासी नेपाली कांग्रेसका वडा अध्यक्ष प्रत्यासी कन्हाई साहले जानकारी दिनु भयो।

उहाँले वडा नम्बर १ का टोल जमुनिया, बोहा र चिउटाहाका १५० जना ब्रतालुहरुलाई उक्त छठ समाग्रीहरु बितरण गरिएको बताउनुभयो। आउने पर्वहरूमा पनि आफ्नो वडाका जनताको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । छठ सामग्री बितरण कार्यक्रममा स्थानीय भर भलादमीहरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले