इटा भाठा मा कार्यरत भारतिय मजदुरहरुको अवस्था गम्भीर।

7 वर्ष पहिले प्रकाशित

(2077-01-30 B.S.)

1437 पटक देखिएको

३० वैशाख गौशाला महोत्तरी  :-  महोत्तरीको विभिन्न नगरपालिका तथा गाउँपालिकामा संचालित करिब ६० ईँटा भट्टामा काम गर्ने भारतीय नागरीक करिव चार हजार मजदुर र उनका परिवार आफ्नो घर जान नपाएर विचल्लीमा परेका छन् ।विश्व नै कोरोनाको प्रकोपले ग्रस्त रहेको वेला दैनिक ज्यालादारी गर्ने मजदुरहरुको दैनिकी निकै कष्टकर बन्दै गएको छ। त्यस माथि पनि अर्को मुलुकमा गएर मजदुरी गरेर छाक टार्नेहरुको झनै अवस्था खराव छ। 

तर कोरोना भाईरसको जोखिम नियन्त्रणको लागि जारी लकडाउनले गर्दा भारतिय मजदुरहरु घर जान सकेका छैनन् ।
गौशाला वाड नम्बर ४ स्थित रहेका ओम भाठामा भारत युपीका मजदुरहरु  नेपालमा अलपत्र परेका छन्।  ६ महिना देखि काम गरेर आफ्नो घर फर्किने आवस्था कोरोन भाइरसको  कारण लक्डाउन भएकाले आफ्नो घर जान नसकेकाकारण खान बसन 
सम्सिया भएको मजदुरहरुले गुनासो गरेका छन्। 
स्थानियसरकर केहि धियाँन नदिएका गुनासो रहेका छन्। लकडाउनले कोईला आउन नसक्नु, असमयमा पानी पर्नु, ईटा विक्री नहुनु र मजदुरहरुलाई दिन पर्याप्त रकम समेतको अभावले जेष्ठ आधा महिनासम्म चल्ने भट्टाहरु वैशाख सुरुवात मै बन्द भएको भट्टा संचालकको भनाई छ ।
स्टार ईटा उद्योगका संचालक तथा ईटा व्यवसायी संघका अध्यक्ष समेत रहेका संजय चौधरी लकडाउन पछि जसोतसो मजदुरहरुको खर्च धानि रहेपनि तत्कालै कुनै उपाय ननिस्के समस्या वल्झिदै जाने बताए ।

उनले महोत्तरीमा झन्डै पचास भट्टमा पाँच हजार जति भारतिय कामदार रहेको र वर्तमानमा सवै वेरोजगार भएकोले वसेर खानु पर्ने अवस्था रहेको र यसको मार भट्टा संचालकहरुमाथी परिरहेको वताउदै तत्काल सरकार उनीहरुलाई घर पठाउने बन्दोबस्त सम्बन्धी ठोस निर्णय लिनु पर्ने वताए । उनी आगामी ६ महिनासम्म भट्टामा काम नरहेकोले लकडाउनको अवधीसम्म राशन जोर्न नसकिने वताए ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

11 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

21 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले