नेकपा (एकीकृत समाजवादी)पार्टीका आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
उपेन्द्र पासवान
कार्तिक,१३
नेकपा (एकीकृत समाजवादी) वीरगंज महानगर कमिटीको आयोजनामा शनिबार वीरगंजमा दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
पदम पार्टी प्यालेसमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरीले संविधानकाे रक्षाको लागि प्रतिगमनको बिरोधमा बिद्रोह गरेको बताए । उनले नेकपा एमालेमा व्यक्तिवादी हाबी हुँदै गएको र त्यसले लोकतान्त्र नै खतरामा पर्ने सम्भावना देखिएकोले बिद्रोह गरेर छुट्टै नेकपा एकीकृत समाजवादी पार्टी बनाउनु परेको वताए ।
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले धेरै चाडो एकीकृत समाजवादि प्रदेश सरकारमा सहभागी हुने वताए । उनले एकीकृत समाजवादी पार्टीलाई प्रदेश सरकारमा सहभागी गराउने तयारी भईरहेको वताए ।
जुन पार्टीमा व्यक्तिवादी हाभी हुन्छ त्यो पार्टी लोकतान्त्रिक हुदैन बताउदै मुख्यमन्त्री राउतले त्यस्तो कार्यको बिद्रोह गरेर बनेको एकीकृत समाजवादी पार्टीको भविष्य रहेको वताए ।
एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश न . २ का खानेपानी मन्त्री ओमप्रकाश शर्मा, वीरगंज माहानगरपालिकाकी उपमेयर शान्ती कार्की, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य रामचन्द्र साह, दिनेश राई, चिरञ्जीवी आचार्य, केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष बालगोपाल थापा, लेखा आयोग सदस्य किशोरी कुशवाहा, उद्योग वाणिज्य महासंघ प्रदेश नं. २ का अध्यक्ष गणेश लाठ, वीरगंज उधोग बाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, नेपाली कांग्रेस पर्साका उपाध्यक्ष दिना गुप्ता, सचीव श्याम पटेल, नेता रामनारायण कुर्मी, नेकपा माओवादी केन्द्रका नेताहरु बाबुराम कौसिक, रामबाबु बैठा, जसपाका पर्साका सचिव तबरेज अहमद, लोसपाका नेताहरु नेजामुदिन समानी, पुरुशोतम झा, ओमप्रकाश सराफ, उधोगिहरु अशोक टेमानी, लोहियाबादी पार्टीका केन्द्रिय अध्यक्ष नन्दन यादव लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन एकीकृत समाजवादीका वीरगंज माहानगर सचीव बृजलाल पासवानले गरेका थिए भने अतिथिहरुलाई स्वागत उपाध्यक्ष मन्जुर आलमले गरेका थिए।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments